भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा २०८३/४/२२ गतेका दिन कार्यालयका प्रमुख सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा स्थानीय तह पशु सेवा शाखाका प्रमुख
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा २०८३/४/२२ गतेका दिन कार्यालयका प्रमुख सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा स्थानीय तह पशु सेवा शाखाका प्रमुख / प्राबिधिकहरूसङ्गको समन्वय बैठक कार्यक्रममा आब २०८२/८३ मा उत्कृष्ट प्रगति हासिल गर्न साथ/ सहयोग / समन्वय / सहकार्य गर्नु भएकोमा ७ वटै पशु सेवा शाखा परिवारलाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठद्वारा प्रशन्शा पत्र प्रदान गरिएको छ साथै आब २०८३/८४ को कार्यक्रम सन्चालन लगायतका बिषयहरूमा छलफल गरि सम्पन्न भयो जस्मा मोदी गापा बाट शाखा प्रमुख नवराज अधिकारी / जलजला बाट डा सन्देश गौडेल/ महाशिलाबाट रामचन्द्र पौडेल / कुश्माबाट राजेन्द्र सुबेदि/ पैयुबाट हिमाल शर्मा/ बिहादिबाट प्रतिनिधिहरूलाई प्रशन्शा पत्र प्रदान गरिएको छ ।