भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा पशु बधशाला मासु जाँच एन सम्बन्धि सचेतना अनतर्कृया
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा पशु बधशाला मासु जाँच एन सम्बन्धि सचेतना अनतर्कृया कार्यक्रम कार्यालय का कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा, जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री बिष्णुराम बिकज्यूको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद पौडेलज्यूको बिशिस्ट आतिथ्यता,सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल/ जिल्ला समन्वय अधिकारी श्री बद्री तिवारी, प्रमुख कोष नियन्त्रणक श्री ग्यान प्रसाद अर्याल/ प्कुश्मा नपा का प्रमुख प्रशासकीय अधिकृत श्री किरण पौडेल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा किरण पाण्डे/ पशु क्वारेन्टाइन पोखराका प्रमुख डा गणेश केसी/ कृषि भूमी ब्यबस्था तथा सहकारी मन्त्रालय पोखराका डा राजेश चौधरी र डा सुजन थापाज्यूहरूको उपस्तिथि मा मासु ब्यबसायीहरू/ बध स्थल/ बधशाला संचालक एब सन्चारकर्मीहरूको सहभागितामा सन्चालन भएको थियो